घटस्थापनादेखि पूर्णिमासम्म सम्पुर्ण सरकारी कार्यालय बिदा गर्न सुझाब

काठमाडौं, २८ असोज। कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापनादेखि सम्पुर्ण सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन्। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद्