आधिकारिक परिचयपत्र भएकालाई मात्र घर भाडामा दिनुः गृह मन्त्रालय

काठमाडौँ, ९ कात्तिक।गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आह्वान गरेको छ । हिजो बिहान काठमाडौंको सिनामङ्गलस्थित एक होटलबाट ११ जना

नवनियुक्त प्रधानमन्त्री देउवाले लिए शपथ

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह

सर्वोच्च अदालतले गर्यो प्रतिनिधिसभा विघटनको निर्णयको बदर

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, ५ पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि सरकारका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आज विहान बसेको मन्त्रिपरिषद् बैठकमा संसद् भंग गरि नयाँ

सरकारद्वारा प्रतिनिधिसभा भंग, बैशाखमा मध्यावधि निर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री