राजकुमारीको पदवी त्याग्दै आफ्नो प्रेमीसँग गरिन् विवाह
जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन्। क्योदो न्युज एजेन्सीका अनुसार मंगलबार बिहान उनीहरूले विवाह दर्ता गरेका छन्। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग