एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५

नेपाल बारले भन्यो – प्रधानन्यायाधीश जबरासँग वार्ता गर्दैनौँ

काठमाडौं, २९ कात्तिक।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा छन्

तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं, २५ कात्तिक।नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा

प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजीनामा

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा

प्रधानमन्त्री देउवा जलवायु सम्मेलनका लागि लण्डनमा

लण्डन, १३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप-२६ मा सहभागी हुन लण्डन पुगेका छन् । देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।