हुवावेले अब अत्याधुनिक प्रविधियुक्त स्मार्ट टेलिभिजन ल्याउने
एजेन्सी। स्मार्ट फोनको दुनियाँमा विश्व बजारमा हालिमुहालि गर्न सफल चिनिया कम्पनी हुवावेले अब टेलिभिजन बजारमा पनि पाइला चाल्ने भएको छ । समाचार अनुसार हुवावेले आगामी अप्रिलमा स्मार्ट टिभी लञ्च गर्ने