निर्मला पन्त बलात्कार- हत्या प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने प्रहरीविरूद्ध जाहेरी

भीमदत्तनगर, पुस ४ कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धानमा संलग्न आठ प्रहरी अधिकारीविरूद्ध जाहेरी परेको छ।तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले