प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजानिक

जनकपुर । प्रदेश २ लाई विकसित र आर्थिक रूपमा दरिलो बनाउन कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा यी

माघ २१ गतेदेखि २३गतेसम्म सार्वजनिक बिदा

सिन्धुली, १८ माघ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । हरिहरपुरगढीमा

विवाहपञ्चमी महोत्सवको लागि बेहुली झै सिङ्गारियो जानकी मन्दिर

धनुषा, २२ मङ्सिर । जनकपुरमा धुमधामसँग सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव हिजोदेखि विधिवत रुपमा शुरु भएको छ ।विवाहपञ्चमी अन्तर्गत हिजो पहिलो दिन जनकपुर नगर परिक्रमा गरिएको छ । परिक्रमाका क्रममा राम

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

काठमाडौँ, २६ कात्तिक । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ

भारतबाट रु ४० लाखको केरा आयात

गौशाला, २६ कात्तिक । महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रु ४० लाखको केरा आयात गरेका छन् । आज जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो