प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउन प्रस्ताव, कतै उत्साह कतै बिरोध
बुटवल,१६ असोज।प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही,