भाद्र १९ गते बिहान ४ बजे देखि राती १० बजे सम्म ललितपुरमा कर्फ्यु

ललितपुर, १८ भाद्र। मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

केहि खुकुलो गर्दै काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता बढेको छ । याे निर्णयसंगै काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार

कोरोना संक्रमित बढेसँगै चन्द्रागिरी नगरपालिका सिल

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले नगरभित्र कोरोना संक्रमित बढ्न थालेपछि शनिबार १२ बजेदेखि लागु हुने गरि ‘सिल’ गर्ने जनाएको छ । नगपालिकामा शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्मीको बैठकले बाहिर हिँड्‍डुल गर्न

पेप्सीकोलामा एकै परिवारका तीन जनाको र्‍यापिड टेष्ट पोजेटिभ देखियो

काठमाण्डौ। पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा

साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका