गण्डकी प्रदेश सभाले गर्यो बजेट पारित,अब सांसदले पिए राख्न पाउने
पोखरा। प्रदेश सरकारले असार १ गते ल्याएको बजेट तथा असार ५ गते ल्याएको विनियोजन विधेयक शुक्रबार पारित भएको छ । बजेट पारित हुनुअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा उठेका प्रश्नहरुको जवाफ