सन्तानको उचित पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स
बच्चाहरूको सही पालन-पोषणको निम्ति परिस्थिति अनुसारको सोचाइ-बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा