मानेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले न्युक्यासललाई हरायो

एजेन्सी। साडियो मानेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले न्युक्यासललाई हराएको छ। शनिबार भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको