अस्ताउँदो सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

काठमाडौं । नेपालीहरुको अर्को महान चाड छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी मनाइँदैछ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती,

आज योगिनी एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७८ आषाढ २१ गते

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल आषाढ महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका ४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२

महाशिवरात्रीमा पशुपति दर्शनका लागि लागि सम्पुर्ण तयारी पुरा

–पूर्णप्रसाद मिश्र – काठमाडौँ, ७ फागुन । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको

मगर समुदायले टुँडिखेलमा मनाए ‘माघे सकराती’

काठमाडौं, १ माघ । मगर समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘माघे सकराती’ टुँडिखेलमा मनाएका छन् । काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर माघे सकराती मनाएका छन्

आजदेखि स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौँ, २५ पुस ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात

नेवार समुदायले मनाए योमरी पुन्हि

काठमाण्डौ, २६ मंसीर। आज नेवारी समुदायले योमरी पुन्ही मनाएका छन्। मंसिर शुक्ल पूर्णिमाका दिन पर्ने यो पर्वमा नेवार समुदायले विशेषत योमरी बनाएर खाने चलन छ। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि