लवध्वज केसीको “जिन्दगी बर्बाद”(जा ताडु) सार्वजनिक (भिडियोसहित)

काठमाडौं। लवध्वज केसीको “जिन्दगी बर्बाद”(जा ताडु) सार्वजनिक भएको छ। टिम समर्पनको युट्युब च्यानलमार्फत गित आज (असोज ३०) गते बाट सार्वजनिक भएको हो।

लवध्वज केसी र चन्दन ध्वज केसी को स्वर रहेको गितमा शब्द तथा संगीत लवध्वज केसी/कुशध्वज केसीको रहेको छ। साथै संगीत संयोजन किरण तुलाधरले गरेका छन।

थारु भाषामा रहेको पहाडी लयको गितको रेकर्डिङ द रिबेल क्रिएसन मार्फत भएको हो । अप्सन मिडिया एन्ड इन्टर्टेन्मेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा चन्दन ध्वज केसी र समिक्षा पोखरेलको मुख्य अभिनय रहेको छ। भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन भने सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोः