पवन गिरीको नयाँ गित “बधाई छ” सार्वजानिक(भिडियोसहित)

गायक पवन गिरीको नयाँ गित “बधाई छ” सार्वजानिक भएको छ। पवन गिरी नेपाल आइडल सिजन २ को टप ६ मा पर्न सफल भएका थिए।

गित वाइड लेन्स प्रोडक्सनमार्फत बजारमा आएको हो। गितमा पवन गिरीको स्वर रहेको छ भने लिरिक्स तथा कम्पोजिसन कल्याण सिङको रहेको छ। भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन भने रिमा विश्वकर्मा तथा पर्सिउस गजुरेलको अभिनय रहेको छ।

गित वाइड लेन्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत जनवरी ११ मा रिलिज गरिएको थियो। रिलिजको २ दिनमै २ लाख १८ हजार पटक हेरिएको छ।