काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ बुधबार २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ ।
यस्तै चाँदीको भाउ रु ५ बढेर ७६० पुगेको छ ।