भिमफेदि गाइजको नयाँ म्युजिक भिडियो “बाँसै काटेर” रिलिज(भिडियो सहित)

भिमफेदि गाइज र कार्टुन क्रयुजको साथमा अलिशा राईको दमदार प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “बाँसै काटेर” रिलिज भएको छ।

दिनेश गौतमको सुमधुर स्वर, उदय राज पौडेलको लय तथा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको यस भिडियोमा मुन्द्रेको कमेडी क्लबकि फुलन्देकि आमाको पनि अभिनय रहेको छ।

भोडियो भिमफेदि गाइजको युट्युब च्यानल मार्फत पौष १२ गते रिलिज भएको हो।