नेपाल आइडलकि प्रतिस्पर्धी करिश्मा बिष्टको ‘इको नि लाग्यो’ सार्वजानिक(भिडियो)

काठमाडौं– ‘नेपाल आइडल २’को अडिसनबाटै चम्किएकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो…’सार्वजनिक भएको छ । अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । र्याप शैलीको यो गीतको भिडियो पनि करिष्मा विष्टनै देखिएकी छन् ।