घट्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ। आज राती १२ बजे देखि लागु हुने गरि मुल्य समायोजन गरेको हो। समायोजन पछि पेट्रोल प्रति लिटर ११० रुपैया, मट्टितेल तथा डिजेल प्रति लिटर ९७ रुपैया कायम भएको छ।

हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।