पहिलो पटक उपत्यका बाहिर ए डिभिजन लिग खेल हुदै
  • पहिलो पटक उपत्यका बाहिर ए डिभिजन लिग खेल हुदै
  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक काठमाडौं उपत्यका बाहिर सञ्चालन हुदैछ । घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास...

राजनीति
एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’
  • एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’
  • चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले

    देश
    गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै
  • गुल्मीमा एकैपटक ८० हजारलाई काेभिडविरुद्धकाे खोप लगाइँदै
  • मंसिर ८ गुल्मी । गुल्मीमा एकैपटक ८० हजार नागरिकलाई काेभिड-१९ विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ । जिल्लामा अहिलेसम्म करिब साढे ६२ हजारले खोप लगाएका छन् । तर, मंगलबारबाट १८ वर्ष माथिका नागिरकलाई पुग्नेगरी खाेप लगाउन सुरु भएकाे प्रमुख जिल्ला

    कृषि विकास बैंक लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ । बैंकको पाैष १ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद

    लवध्वज केसीको “जिन्दगी बर्बाद”(जा ताडु) सार्वजनिक (भिडियोसहित)
    • लवध्वज केसीको “जिन्दगी बर्बाद”(जा ताडु) सार्वजनिक (भिडियोसहित)

      काठमाडौं। लवध्वज केसीको "जिन्दगी बर्बाद"(जा ताडु) सार्वजनिक भएको छ। टिम समर्पनको युट्युब च्यानलमार्फत गित आज (असोज ३०) गते बाट सार्वजनिक भएको हो। लवध्वज केसी र चन्दन ध्वज केसी को स्वर रहेको गितमा शब्द तथा संगीत लवध्वज केसी/कुशध्वज केसीको रहेको छ। साथै संगीत संयोजन किरण तुलाधरले गरेका छन। थारु भाषामा रहेको पहाडी लयको गितको रेकर्डिङ द रिबेल क्रिएसन मार्फत भएको हो । अप्सन मिडिया एन्ड इन्टर्टेन्मेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा चन्दन

    घुमफिर

    चन्द्रागिरि केवलकार असोज १ देखि सञ्चालनमा आउने

    चन्द्रागिरि केवलकार असोज १ देखि सञ्चालनमा आउने

    काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ । केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे संगै अहिले निषेधाज्ञाबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि